|
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुम
|
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल विच आज कोटेश्वर स्थीत नेपाल निवासमा भेटवार्ता भएको छ । आधा घण्टा लामो भेटका अवसरमा सरकार गठनको प्रक्रियाबारे छलफल भएको बुझिएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले एमाले नेतालाई नेपाललाई नयां सरकारमा सामेलहुन आग्रह गरेको तर एमाले नेता नेपालले केन्द्रीय कार्य समितिको बैठकले मात्र नयां सरकारमा सामेल हुने नहुने निर्णय गर्ने बताउनु भएको स्रोतले बताएको छ ।
स्रोतले बताए अनुसार नेकपा माओवादीलाई जनताले म्याण्डेड दिएकाले माओवादीले सरकार चलाउनुपर्ने र आफुहरुले बाहिरै बसेर पनि सहयोग गर्न सक्ने एमाले नेता नेपालले बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ले भने सात दलिय एकता अझै आवश्यक भएकोले आगामी सरकारमा पनि सातै दलको सहभागिता आवश्यक भएको बताउनुभएको थियो । ANA २०६५ बैशाख ५
|
|
|
Views: 38 |
| New Videos |
|
Nbb series session 2 # 13 Gossip Guy
|
|
~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~**~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~*~
Last Time On Nbb Se...
|
|
Views: 35
|
|
Aishwarya Rai Out Of Robbot
|
|
http://zoomtv.in
Subscribe to our Youtube channel now
For the latest Bollywood news, gossip, celebrities, events, log on to http:/...
|
|
Views: 37
|
|
Comercial Budweiser PR Ivan Morales
|
|
Comercial para la Television de Puerto Rico... Puerto Rico TV Commercial Budweiser "al lado de una lata" mid 90's con Blanca Saez, Ivan Yuyo...
|
|
Views: 30
|
|
|
|